Kathmandu Press

शिक्षामन्त्री रजुजी पन्तले लिए शपथ

बिहीबार अपरान्ह राष्ट्रपति भनव शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराए।
शिक्षामन्त्री रजुजी पन्तले लिए शपथ

काठमाडौं, वैशाख ११ : नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन्।

बिहीबार अपरान्ह राष्ट्रपति भनव शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराए।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका थिए।

विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्र खाली थियो।

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, वैशाख ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्