Kathmandu Press

भोलि प्रधानमन्त्रीले संसदमा संवोधन गर्ने

बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा संसदमा राख्नेछन्।
भोलि प्रधानमन्त्रीले संसदमा संवोधन गर्ने
फाइल तस्बिर।

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्।

भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ। उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा संसदमा राख्नेछन्।

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, वैशाख ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्