Kathmandu Press

शिक्षकहरुद्वारा आन्दोलनको रुप फेर्दै रक्तदान

शिक्षा ऐन लिएर घर फर्कने बाचासहित २३ दिनदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।
शिक्षकहरुद्वारा आन्दोलनको रुप फेर्दै रक्तदान

काठमाडौं, वैशाख ११ : अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका शिक्षकहरूले  बिहीबार रक्तदान कार्यक्रम गरेका छन्।
 
शिक्षा ऐन लिएर घर फर्कने बाचासहित २३ दिनदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।

उनीहरुले विहीबार काठमाडौँको बिजुलीबजारमा रक्तदान आयोजाा गरेका छन्।

शिक्षक महासङ्घले आन्दोलनको स्वरुप बदल्दै रक्तदान आयोजना गरेको हो । अहिले शिक्षकहरु रक्तदानमा संलग्न भइरहेका छन्।

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, वैशाख ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्