शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालनको तयारी
सभामुख देवराज घिमिरेर र दलहरुका प्रमुख सचेतकहरुविच भएको छलफलमा शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन गर्ने बिषयमा सहमती जुटेको हो।
काठमाडौं, वैशाख १० : शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालनको तयारी भएको छ।
सभामुख देवराज घिमिरेर र दलहरुका प्रमुख सचेतकहरुविच भएको छलफलमा शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन गर्ने बिषयमा सहमती जुटेको हो।
सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकलगायत चापको कारण दर्शाउँदै सार्वजनिक बिदा बोहकका दिन संसद् चलाउने गरेको प्रस्ताव अनुमोदन भएको छ।
प्रकाशित मिति: १५:२९ बजे, बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
