Kathmandu Press

राप्रपा महामन्त्री राणा जमानीमा रिहा 

गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए ।
राप्रपा महामन्त्री राणा जमानीमा रिहा 
Hardik ivf

काठमाडौं, वैशाख ८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । 

गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणाको स्वास्थ्यमा समस्या भएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको छ । प्रहरीले नेता राणाको क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतवार राति नै श्रीमतीको जिम्मा लगाएको हो ।
 

प्रकाशित मिति: ०८:४७ बजे, सोमबार, वैशाख ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्