Kathmandu Press

स्वास्थ्य उपचारका लागि सभापति देउवा परिवारसहित बैंकक प्रस्थान

सभापति देउवा थाई एयरवेजको १ः३० को उडानबाट देउवा बैंकक प्रस्थान गरेका छन्।  
स्वास्थ्य उपचारका लागि सभापति देउवा परिवारसहित बैंकक प्रस्थान

काठमाडौं, बैशाख ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि आज दिउँसाे थाइल्यान्ड प्रस्थान गरेका छन्।

सभापति देउवा थाई एयरवेजको १ः३० को उडानबाट देउवा बैंकक प्रस्थान गरेका छन्।  

देउवासँग परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, छोरा जयवीर देउवा र स्वकीय सचिव एवं भितजा भानु देउवा पनि बैंकक गएका छन्।

सभापति देउवा स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लागेकाले विशुद्ध पारिवारिक भ्रमण रहेको जनाइएको छ।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, वैशाख ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्