Kathmandu Press

राप्रपाको प्रदर्शन विजुलीबजार केन्द्रित [फोटो फिचर]

प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रित भएको छ। निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो।
राप्रपाको प्रदर्शन विजुलीबजार केन्द्रित [फोटो फिचर]

काठमाडौं, वैशाख ७ : काठमाडौंका निधेषधित क्षेत्रकेन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजुलीबजार केन्द्रित भएको छ।

प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रित भएको छ। निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो।

ठूलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा रहेपनि हाल विजुलीबजार केन्द्रित भएको छ। 

Hardik ivf

यता ट्राफिक प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सवारी डाइभर्सन गरेको छ।

माइतीघर–बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ। उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको छ।

Photo-(10)-(3)-1745137046.jpg

Photo-(11)-(2)-1745137046.jpg

Photo-(7)-(2)-1745137039.jpg

Photo-(9)-(1)-1745137039.jpg

Photo-(13)-(2)-1745137044.jpg

Photo-(15)-1745137041.jpg

Photo-(14)-(1)-1745137041.jpg

Photo-(12)-(1)-1745137044.jpg

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, वैशाख ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्