Kathmandu Press

बिहानै सडकमा शिक्षक [फोटो फिचर]

१९ दिनदेखि निरन्तर सो क्षेत्रमा दिउँसो आन्दोलन गरिरहेका शिक्षकहरु आइतबार भने बिहानै आन्दालनमा आएका थिए।
बिहानै सडकमा शिक्षक [फोटो फिचर]

काठमाडाैं, वैशाख ७ : काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको शिक्षक–कर्मचारीहरुले आइतबार बिहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। 

१९ दिनदेखि निरन्तर सो क्षेत्रमा दिउँसो आन्दोलन गरिरहेका शिक्षकहरु आइतबार भने बिहानै आन्दालनमा आएका थिए। दिउँसो सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन रहेकाले आज शिक्षकहरुले बिहानै आन्दोलन गरेका हुन्। 

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ। उनीहरू शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राखने बताएका छन्।  

आइतबार नौ बजे नै घाइतीघर मण्डलामा शिक्षकहरुले गरेको प्रदर्शनका केही तस्बिरहरू:

Photo-(21)-1745132052.jpg

Photo-(20)-1745131979.jpg

Photo-(19)-1745131936.jpg

Photo-(11)-1745131894.jpg

Photo-(9)-1745131893.jpg

Photo-(14)-1745131895.jpg

Photo-(17)-1745131921.jpg

Photo-(8)-1745131892.jpg

Photo-(5)-1745131892.jpg

Photo-(16)-1745131896.jpg

Photo-(10)-1745131893.jpg

Photo-(13)-1745131894.jpg

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, वैशाख ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्