Kathmandu Press

महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर [तस्बिरहरू]

महानगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो।
महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर [तस्बिरहरू]

काठमाडौं, वैशाख ४ : काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ।

महानगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो।

Hardik ivf

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो। त्यसका विरुद्ध कवाड व्यवसायीहरुले सडक आन्दोलन समेत गर्दै आइरहेका छन्।

Photo-(2)-(1)-1744882414.jpeg

Photo-(6)-1744882413.jpeg

Photo-(4)-1744882413.jpeg

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्