Kathmandu Press

राष्ट्रपतिद्वारा संसद अधिवेशन आव्हान 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबार बाट सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन्। 
राष्ट्रपतिद्वारा संसद अधिवेशन आव्हान 

काठमाडौं, चैत ६ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबार बाट सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन्। 

संसद बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने छ। 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका निम्ति राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
 
प्रकाशित मिति: १३:३७ बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्