Kathmandu Press

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा अवतरणमा

रामेछापबाट लुक्का लागि उडेको जाहाजमा समस्यामा आएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।
रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा अवतरणमा

काठमाडौं, वैशाख ३ : रामेछापबाट लुक्लाका लागि उडेको उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आएको छ। 

रामेछापबाट लुक्का लागि उडेको जाहाजमा समस्यामा आएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ। जहाजमा हायड्रोलिक समस्या भएको बताएको छ। 

त्यसक्रममा त्रिभुवन विमानस्थलको उडान केही समय प्रभातिव भएको थियो।  अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ।

प्रकाशित मिति: ११:५१ बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्