Kathmandu Press

सुजनले छेडे तेस्रो पटक जिब्रो [फाेटाे फिचर]

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्राको क्रममा १० इन्च लामो फलामकको सुइरोले सुजन बागको जिब्रो छेडिएको हो। 
सुजनले छेडे तेस्रो पटक जिब्रो [फाेटाे फिचर]

भक्तपुर, वैशाख २ : भक्तपुरको मध्यपुरथिमि स्थित बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ।

जात्रामा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्। 

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्राको क्रममा १० इन्च लामो फलामकको सुइरोले सुजन बागको जिब्रो छेडिएको हो। 

जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने र जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ भन्ने मान्यता रहेको छ। 

Photo-(10)-(24)-1744722332.jpg

Photo-(19)-(10)-1744722160.jpg

Photo-(13)-(17)-1744722331.jpg

Photo-(22)-(4)-1744722093.jpg

Photo-(20)-(10)-1744722092.jpg

Photo-(12)-(17)-1744722331.jpg

Photo-(1)---2025-04-15T184340.151-1744722332.jpg

Photo-(25)-(5)-1744722059.jpg

Photo-(30)-(5)-1744722041.jpg

Photo-(17)-(12)-1744722160.jpg

Photo-(28)-(1)-1744722059.jpg

Photo-(8)-(20)-1744722033.jpg

Photo-(5)-(37)-1744722033.jpg

Photo-(3)-(54)-1744722041.jpg

 

प्रकाशित मिति: १८:५९ बजे, मंगलबार, वैशाख २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्