Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १७ गतेलाई बोलाइयो

 वैशाख १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १७ गतेलाई बोलाइयो

काठमाडौं, वैशाख २ : सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। 

 वैशाख १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ। 

बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने छ। बैठकमा पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरू पनि बोलाइएको पौडलले बताए। 

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्