Kathmandu Press

खड्ग केसीलाई त्रिवीको उपकुलपतिको जिम्मा

प्रधानमन्त्री केपी ओलीले केसीलाई अर्को व्यवसथा नहुन्जेलसम्मका लागि त्रिवीको उपकुलपतिको जिम्मेवारी दिएका हुन्।
खड्ग केसीलाई त्रिवीको उपकुलपतिको जिम्मा

काठमाडौं, वैशाख २ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले पाएका छन्। 

प्रधानमन्त्री केपी ओलीले केसीलाई अर्को व्यवसथा नहुन्जेलसम्मका लागि त्रिवीको उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

केसीले जिम्मेवारीको पत्र बुझिसकेका छन्। उनले आजै कार्यभार सम्हाल्ने बताएको छ।

उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्