नयाँ वर्षमा पशुपतिनाथ मन्दिरमा घुइँचो [फाेटाे फिचर]
दर्शनार्थीहरू बैशाख १ गते विहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए।![नयाँ वर्षमा पशुपतिनाथ मन्दिरमा घुइँचो [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1744621457.jpg)
काठमाडौं, वैशाख १ : नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइचो लागेको छ।
बागमती नदीको किनारमा रहेको मन्दिर काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो।
नेपाल एवम भारतका दर्शनार्थीहरु बैशाख १ गते विहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए।
प्रकाशित मिति: १३:५० बजे, सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
