हुम्लामा स्काभेटर दुर्घटना, २ जनाका मृत्यु
हुम्लाको चंखेली गाउँपालिका–२ लोतीमा स्काभेटर दुर्घटना हुँदा सोही स्थानका ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
हुम्ला, वैशाख १ : हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
हुम्लाको चंखेली गाउँपालिका–२ लोतीमा स्काभेटर दुर्घटना हुँदा सोही स्थानका ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्काभेटर भएको दुर्घटनामा स्काभेटर भएको थियो। जसमा चालकको अवस्था भने सामान्य छ। स्काभेटर सडकबाट करिब १ सय मिटर तल खसेको थियो।
प्रकाशित मिति: १०:५५ बजे, सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)