Kathmandu Press

काभ्रेमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु

मण्डनदेउपुर–२ मा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना हुँदा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको मृत्यु भएको छ। 

Hardik ivf

काभ्रे, चैत ३१ : काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मण्डनदेउपुर–२ मा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना हुँदा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको मृत्यु भएको छ। 

घोरासैनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:५८ बजे, आइतबार, चैत ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्