वर्षाको काठमाडौंको जनजीवन प्रभावित [फाेटाे फिचर]
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।![वर्षाको काठमाडौंको जनजीवन प्रभावित [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1744439151.jpg)
काठमाडौं, चैत ३० : काठमाडौंमा शनिबार बिहानैदेखि वर्षा भएपछि जनजीवन प्रभावित भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
लामो समय हावाहुरी र पानी नपर्दा वायु प्रदूषणले प्रभावित भएको काठमाडौं उपत्यकामा विहीबारदेखि पानी पर्न थालेपछि प्रदूषण केही कम भएको छ।
प्रकाशित मिति: ११:२० बजे, शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
