Kathmandu Press

प्रधानमन्त्री आज दमक जाँँदै, एमालेको कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने

दमकमा आयोजना हुने एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा जान लागेका हुन्।
प्रधानमन्त्री आज दमक जाँँदै, एमालेको कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने

काठमाडौं, चैत ३० : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आज झापा जाँदै छन्।

दमकमा आयोजना हुने एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा जान लागेका हुन्।

प्रधानमन्त्रीको बिहान ११ बजे मा झापा पुग्ने बताइएको छ।  

उक्त जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि आउने बताइएको छ। 

प्रकाशित मिति: १०:५८ बजे, शनिबार, चैत ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्