Kathmandu Press

हिउँ परेपछि सेताम्मे मुस्ताङ (फोटो फिचर)

बिहीबार देशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपात भएको छ।
हिउँ परेपछि सेताम्मे मुस्ताङ (फोटो फिचर)

काठमाडौं, चैत २८ : बिहीबार देशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपात भएको छ।

पश्चिमी वायु र भारतबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले कोशी र मधेस प्रदेशमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ।

उच्च पहाडी भूभागमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गोर्खाको उत्तरी भूभागमा पनि हिमपात भएको छ।

हिमपातले लार्केपास पदमार्ग सेताम्मे ढाकिएको छ।

हिमालपारिको जिल्ला मुस्ताङमा पनि हिमपात भएको छ।  हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् ।

हेर्नुस् सेताम्मे मुस्ताङ —

mustang-himpat-(5)-ink-1744291931.jpeg

mustang-himpat-(6)-ink-1744291931.jpeg

mustang-himpat-(2)-ink-1744291926.jpeg

mustang-himpat-(1)-ink-1744291925.jpeg

mustang-himpat-(4)-ink-1744291926.jpeg

mustang-himpat-(3)-ink-1744291926.jpeg

mustang-himpat-(8)-ink-1744291932.jpeg

mustang-himpat-(7)-ink-1744291932.jpeg

mustang-himpat-(9)-ink-1744291933.jpeg

mustang-himpat-(12)-ink-1744291935.jpeg

mustang-himpat-(10)-ink-1744291933.jpeg

mustang-himpat-(11)-ink-1744291934.jpeg

mustang-himpat-(15)-ink-1744292174.jpeg

mustang-himpat-(13)-ink-1744291958.jpeg

 

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, चैत २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्