प्रधानमन्त्रीले स्विकृत गरे त्रिविका उपकुलपति बरालको राजीनामा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ ।
काठमाडौं, चैत २८ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उनको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालले राजिनामा स्विकृतीको पुष्टी गरेको छ ।
बरालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपकुलपति बरालले यही चैत १५ गते राजीनामा बुझाएका थिए ।
प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
