Kathmandu Press

सल्लाघारीमा बीच सडकमै यसरी बल्टियो बस [तस्बिरहरू]

बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडी बीच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। 
सल्लाघारीमा बीच सडकमै यसरी बल्टियो बस [तस्बिरहरू]

काठमाडौं, चैत २८ : भक्तपुरको सल्लाघारीमा बीच सडकमा यात्रु बोकेको बस पल्टिएको छ। बस पल्टिदा दुई जना घाइते भएका छन्। 

बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडी बीच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। 

तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए। ‘तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो। दुई जना सामान्य घाइते हुनुभएको छ,’ उनले भने। 

बसमा ९ जना यात्रु रहेका थिए। 
 
Photo-(3)-(29)-1744264754.jpeg

Photo-(1)-(43)-1744264754.jpeg

Photo-(2)-(3)-1744264753.jpeg

Photo-(8)-(3)-1744264753.jpeg

Photo-(7)-(4)-1744264753.jpeg

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, चैत २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्