Kathmandu Press

माइतीघरमा स्वास्थ्यकर्मीहरूको धर्ना [फोटो फिचर]

मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा दिने भनिए पनि प्राइभेट मेडिकल कलेज नमानेपछि स्वास्थ्यकर्मीहरू धर्नामा। 
माइतीघरमा स्वास्थ्यकर्मीहरूको धर्ना [फोटो फिचर]

काठमाडौं, चैत २७ : स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन संघर्ष समितिले विभिन्न माग सहित धर्ना दिएको छ। 

बुधबार काठमाडौंको माइतीघरमा मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा दिने भनिएता पनि प्राइभेट मेडिकल कलेजहरुले नमानेको भन्दै स्वास्थ्यकर्मीहरुले धर्ना दिएका हुन्। 

धर्नामा सहभागी डा.राजु चौधरीले न्यूनतम तलब ४८ हजार दिइने भनेर मन्त्रिपरिषद्बाट नै पास भइसकेको अवस्थामा पनि प्राइभेट मेडिकल कलेजहरुले नमानेको कारण सडकमा आउनुपरेको बताए । माग पूरा नभएसम्म सडकमा आउने उनले जानकारी दिए। 

Hardik ivf

प्राइभेट मेडिकल कलेजहरुले यो नमानेको बताउँदै उनले हाम्रो माग पूरा नभएसम्म सडकमा आइराख्ने बताए। उनले आफ्नो माग पूरा गराएर नै पनि बताए। 

प्रदर्शनकारीहरुले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन्। 

Photo-(15)-(10)-1744194760.jpg

Photo-(6)-(28)-1744193845.jpg

Photo-(23)-(7)-1744193928.jpg

Photo-(20)-(8)-1744194042.jpg

Photo-(7)-(27)-1744193845.jpg

Photo-(19)-(9)-1744194285.jpg

Photo-(24)-(4)-1744193871.jpg

Photo-(4)-1744193871.jpg

Photo-(17)-(11)-1744194759.jpg

Photo-(16)-(14)-1744194757.jpg

Photo-(22)-(3)-1744193927.jpg

Photo-(1)-(98)-1744194763.jpg

Photo-(12)-(16)-1744194761.jpg

Photo-(21)-(11)-1744194042.jpg

Photo-(11)-(22)-1744194764.jpg

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, चैत २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्