Kathmandu Press

विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा

विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा

काठमाडौं, चैत २७ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा र  समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल भएको छ। 

बुधबार सिंहदरबास्थित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीको बारेमा छलफल भएको हो। 

प्रकाशित मिति: १५:१७ बजे, बुधबार, चैत २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्