प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभामा सम्बोधन गर्ने
आज दिउँसो १ बजे बैठक प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोन गर्ने छन्।
काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी ओलीले आज मधेश प्रदेशसभामा सम्बोधन गर्दैछन्।
आज दिउँसो १ बजे बैठक प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोन गर्ने छन्।
प्रधानमन्त्रीले सम्बोन गर्ने बैठकमा सहभागी हुन प्रदेश सांसदहरूलाई सूचना मार्फत अनुरोध गरिएको छ।
प्रकाशित मिति: ११:२९ बजे, मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार