Kathmandu Press

रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल

‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ। दुई–चार हजार अरिंगालका कमेन्ट हेरेर डराउन जरूरी छैन,’ उनले लेखेका छन्।
रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल

काठमाडौं, चैत २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नुपर्ने बताएका छन्। 

सोाबार सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपालाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाए।

‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ। दुई–चार हजार अरिंगालका कमेन्ट हेरेर डराउन जरूरी छैन,’ उनले लेखेका छन्।
 
प्रकाशित मिति: ११:१९ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्