Kathmandu Press

कैयाकट्टामा लजालु रेडपाण्डा (फोटो फिचर )

कैयाकट्टामा लजालु रेडपाण्डा (फोटो फिचर )

इलामको सन्दकपुर गाउँपालिका–५ स्थित कैयाकट्टाको जंगलमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा भेटिएको छ।

विश्वका पाँच देशमा मात्रै पाइने रेडपाण्डाको संरक्षणमा समुदायलाई सक्रिय बनाउन सन्दकपुर गाउँपालिकाले २०८१ चैत्र २० देखि २३ सम्म दोस्रो रेडपाण्डा पर्यटन महोत्सवको आयोजना भएको थियो। 

तस्बिरहरूः 

red-panda-(3)-ink-1743942706.jpeg

red-panda-(1)-ink-1743942706.jpeg

red-panda-(2)-ink-1743942706.jpeg

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, चैत २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्