Kathmandu Press

रवि लामिछाने पक्राउ, आज काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने

रवि लामिछानेलाई आज काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने बताइएको छ।
रवि लामिछाने पक्राउ, आज काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने

काठमाडौं, चैत २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ परेका छन्। 

उनलाई प्रहरी केहीबेर अघि मात्र बुढानीलकण्ठस्थित उनकै निवासबाट पक्राउ गरेको हो। 

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनलाई आज काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने बताइएको छ।
 

प्रकाशित मिति: २१:३१ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्