राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री सिंहबीच भेट

काठमाडौं, चैत २१ : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान राष्ट्रपति भवन शीतलनिवास नै पुगेर कार्यवाहक प्रधानमन्त्री सिंहले राष्ट्रपति पौडेलसाग भेट गरेका हुन्।
राष्ट्रपति पौडेल र सिंहबीच केहीबेर कुराकानी भएको थियो ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(38)-1744631065.jpeg)