सिभिल होम्समा आगलागी
सिभिल होम्सको ब्लक ५ काे माथिल्लो तलामा आगालागी भएको हो। सो घरको पूजाकोठामा बालिएको बत्ती सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।
काठमाडौं, फागुन ११ : ललितपुरको सुनाकोठीमा रहेको सिभिल होम्समा आगलागी भएको छ।
सिभिल होम्सको ब्लक ५ काे माथिल्लो तलामा आगालागी भएको हो। सो घरको पूजाकोठामा बालिएको बत्ती सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।
स्थानीय र नगरप्रहरीको सहायताले आगो निभाउने प्रयास भइरहेको छ। त्यहाँ ललितपुर महानगरपालिको दमकल पनि पुगेको छ।
प्रकाशित मिति: ११:४७ बजे, आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार