Kathmandu Press

बिहेभोज गएका युवाको हत्या अराेपमा बाजुरामा तीन जना पक्राउ

प्रहरीले हत्यामा संलग्नको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले बूढीगंगा–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्टलाई पक्राउ परेको हो। 
बिहेभोज गएका युवाको हत्या अराेपमा बाजुरामा तीन जना पक्राउ

बाजुरा, फागुन १० : बाजुरामा बिहेभोजमा गएका युवाको हत्या भएको छ।

बुढीगंगा नगरपालिका–८ मा विवाह भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको हो। 

बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएपछि थापामाथि कुटपिट भएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले हत्यामा संलग्नको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले बूढीगंगा–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्टलाई पक्राउ परेको हो। 

प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। 

प्रकाशित मिति: १३:१८ बजे, शनिबार, फागुन १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्