Kathmandu Press

माछापुच्छ्रेको सुन्दरता [फोटो फिचर]

हिमपात भएपछि माछापुछ्रे हिउँले सेताम्य भएको छ। सेताम्य माछापुछ्रे निकै सुन्दर देखिएको छ।
माछापुच्छ्रेको सुन्दरता [फोटो फिचर]

कास्की, फागुन १० : कास्कीको माछापुच्छ्रेसहित पोखरा आसपासको उच्च भेगमा हिमपात भएको छ। उक्त क्षेत्रमा वर्षकै पहिलो हिमपात भएको हो।

हिमपात भएपछि माछापुछ्रे हिउँले सेताम्य भएको छ। सेताम्य माछापुछ्रे निकै सुन्दर देखिएको छ।

सुन्दर माछापुछ्रेसँग रम्न स्वदेशी तथा विदेशी पर्यटक वेसक्याम आसपास पुगेका छन्। हेर्नुस् सुन्दर माछापुछ्रेका केही तस्बिरहरू:

Photo-(8)-1740159015.jpg

Photo-(4)-1740159012.jpg

Photo-(5)-1740159013.jpg

Photo-(1)-1740159009.jpg

Photo-(2)-1740159009.jpg

Photo-(3)-1740159011.jpg

Photo-(7)-1740159014.jpg

प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, फागुन १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्