Kathmandu Press

संसद अधिवेशन सुरु हुनासाथ रास्वपा सांसदको विरोध

शुक्रबार बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन्।
संसद अधिवेशन सुरु हुनासाथ रास्वपा सांसदको विरोध

काठमाडौं, माघ १८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अधिवेशन सुरु हुनासाथ उठेर विरोध जनाएको छन्।

शुक्रबार बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन्।

रास्वपाका सभापति रवि लामिछानेलेको संसद पद निलम्बन गैरकानूनी र प्रतिनिधिसभा नियमावली विपरीत रहेको भन्दै फुकुवाको लागि माग गरेका छन्। सरकारले ल्याएको अध्यादेशको पनि विरोधमा उनीहरु छन्।

आज भर्खरै सभापति लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका थिए।

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्