Kathmandu Press

मनाङको सुन्दर नरगाउँ [तस्बिरहरू]

नार्पाभूमि गाउँपालिकामा रहेको यो गाउँमा गुरुङ र लामा जातिको बसोबास छ।
मनाङको सुन्दर नरगाउँ [तस्बिरहरू]

मनाङ, माघ १८ : मनाङको नारगाउँ समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा छ।

नार्पाभूमि गाउँपालिकामा रहेको यो गाउँमा गुरुङ र लामा जातिको बसोबास छ। ससाना घर रहेको नरगाउँ सुन्दर छ।

यहाँका मानिसमन् मुख्य पेसा खेतीपाती र पशुपालन हो। हेर्नुस् नरगाउँका केही तस्बिरः

Hardik ivf

Photo-1738306506.jpg

Photo-(5)-1738306501.jpg

Photo-(4)-1738306497.jpg

Photo-(1)-1738306489.jpg

Photo-(2)-1738306491.jpg

Photo-(3)-1738306492.jpg

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्