Kathmandu Press

अर्थ समितिको बैठक बस्दै

संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ । 
अर्थ समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, माघ १८ : संघीय संसद् अन्तर्गत शुक्रबार एक समितिको बैठक बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ । 

आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्