संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
काठमाडौं, माघ १८ : संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) को बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।
प्रकाशित मिति: ०८:०८ बजे, शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार