काठमाडाैंमा सोनाम ल्होसारको रमझम (फोटोफिचर)

काठमाडाैं, माघ १७ः सोनाम ल्हाोसारको अवसरमा तामाङ समुदायले बिहीबार काठमाडौंका विभिन्न स्थानमा बृहत् कार्यक्रम, सांस्कृतिक झाँकी र नाचगान गरेका छन्। विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मोलगायतका जातिको मुख्य चाडका रूपमा सोनाम ल्होसार मनाउने चलन छ।
काठमाडाैंकाे टुँडिखेल र वरपरका क्षेत्रमा देखिएको ल्होसारको रमझम हेर्नुहोस्ः













प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












