Kathmandu Press

सम्झौता कार्यान्वयनको माग गर्दै मिटरब्याज पीडितको प्रदर्शन [फोटो फिचर]

मिटरब्याज पीडितहरू पुनः आन्दोलित भएका छन्।
सम्झौता कार्यान्वयनको माग गर्दै मिटरब्याज पीडितको प्रदर्शन [फोटो फिचर]

काठमाडौं, माघ १४ : मिटरब्याज पीडितहरू पुनः आन्दोलित भएका छन्।

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै जनकपुरमा मिटरब्याज पीडितहरूले सोमबार आन्दोलन गरेका हुन्।

आन्दोलनलाई पीडितहरूले  आर्थिक शोषणविरूद्ध जनजागरण अभियान भनेका छन्।

उनीहरुले सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नहुँदा चौथो चरणको आन्दोलन गर्नुपरेको बताएका छन्।

तस्बिरहरूः 

meterbyaj-(12)-ink-1737980241.jpeg

meterbyaj-(11)-ink-1737980222.jpeg

meterbyaj-(8)-ink-1737980221.jpeg

meterbyaj-(9)-ink-1737980221.jpeg

meterbyaj-(10)-ink-1737980221.jpeg

meterbyaj-(7)-ink-1737980198.jpeg

meterbyaj-(5)-ink-1737980196.jpeg

meterbyaj-(3)-ink-1737980188.jpeg

meterbyaj-(4)-ink-1737980188.jpeg

meterbyaj-(1)-ink-1737980187.jpeg

meterbyaj-(2)-ink-1737980187.jpeg

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्