सत्तारुढ दलहरूको बैठक आज बस्दै
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
काठमाडौं, माघ १४ : सत्तारुढ दलहरूको बैठक आज बस्दै छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारमो छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ११:४९ बजे, सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार