रास्वपाको सचिवालय बैठक आज बस्दै
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।काठमाडौं, माघ १४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।
रास्वपाका अनुसार सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम , स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्ध, संसद अधिवेशन तथा सल्लाहकार परिषद र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा छलफल हुने छ ।
प्रकाशित मिति: ०८:०२ बजे, सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यव्यस्था परामर्श समितिको बैठक बस्दैमंगलबार, माघ १५, २०८१
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ? मंगलबार, माघ १५, २०८१
राजनीति पैसाका लागि होइन देश र जनताका लागि हुनुपर्यो : नेता कोइरालासोमबार, माघ १४, २०८१
बालुवाटारमा सत्तपक्ष दलको बैठकसोमबार, माघ १४, २०८१