वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा
वरिष्ठ अधिवक्ता त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप लगाइएको छ।काठमाडौं, माघ ११ : अदालत र न्यायाधीशको अपमान गर्ने गरी अभिव्यक्ति दिएको बताउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप लगाइएको छ।
त्रिपाठीमाथि कारवाहीको माग गर्दै निवेदक दिलबहादुर राईले मुद्दा दिएका हुन्। अवहेलना निवेदनमाथि सुनुवाईका लागि आइतबार पेशी तोकिएको छ।
प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोनाम ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपतिबिहीबार, माघ १७, २०८१
माओवादी संसदीय दलको बैठक बस्दैबिहीबार, माघ १७, २०८१
आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा बिहीबार, माघ १७, २०८१
देशभर मौसम सफा रहने पूर्वानुमानबिहीबार, माघ १७, २०८१