Kathmandu Press

प्रधानमन्त्रीलाई इजरायली राजदूतले भेटे

भेटमा भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग  आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ। 
प्रधानमन्त्रीलाई इजरायली राजदूतले भेटे

काठमाडौं, माघ ३ : प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गरेका छन्। 

दुईबीच शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।

Hardik ivf

भेटमा भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग  आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ। 

भेटका अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा.अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो।
 
प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्