हुम्लामा बाक्लो हिमपात [फोटो फिचर]
बाक्लो हिमापातले सडक पनि अवरुद्ध भएका छन्। हिउँदे अन्नवाली जौं ,गहुँ ,उवा जस्ता बाली प्रभावित भएपनि कृषक भने हिमपातबाट खुसी छन्।![हुम्लामा बाक्लो हिमपात [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/DB_Humla-3-1737039433.jpg)
हुम्ला, माघ ३ : हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानदेखि हिमपात भएको छ। बाक्लो हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ।
बाक्लो हिमापातले सडक पनि अवरुद्ध भएका छन्। हिउँदे अन्नवाली जौं ,गहुँ ,उवा जस्ता बाली प्रभावित भएपनि कृषक भने हिमपातबाट खुसी छन्।
हुम्लासँगै मुगु, डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएको छ। त्यहाँ चिसो अत्यधिक बढेको छ।

-(20)-1737039434.jpeg)


-(13)-1737039434.jpeg)


प्रकाशित मिति: २०:४३ बजे, बिहीबार, माघ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












