भूकम्पको दस वर्षमा पनि पुनः निर्माण सम्पन्न नभएको हनुमानढोका दरबार [फोटो फिचर]
![भूकम्पको दस वर्षमा पनि पुनः निर्माण सम्पन्न नभएको हनुमानढोका दरबार [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/hanumandhoka-durbar-(13)-ink-1736953431.jpeg)
२०७२ वैशाख १२ गतेको भूकम्पले नेपालमा ठूलो क्षति गर्यो।
सांस्कृतिक र पुरातात्विक महत्वका सयौं संरचना ध्वस्त भयो। काठमाडौंको मुटुमा रहेको धरहरा ढल्यो।
भूकम्प गएको १० वर्षमा धरहरा पुनः उभिएको छ। यसका भित्री संरचना निर्माणकै क्रममा छ।
त्यस्तै अरू विभिन्न संरचनाहरू केही पुनः निर्माणकै चरणमा छन् भने केही पुनः निर्माण भइसकेका छन्।
काठमाडौंको मुटुमा रहेको हनुमानढोका दरबार भने अझै ब्युँतिन सकेको छैन।
तस्बिरमा हेर्नुस् १० वर्षसम्म पुनः निर्माणकै चरणमा रहेको हनुमानढोका दरबारः
-ink-1736953397.jpeg)
-ink-1736953397.jpeg)
-ink-1736953397.jpeg)
-ink-1736953397.jpeg)
-ink-1736953398.jpeg)
-ink-1736953424.jpeg)
-ink-1736953424.jpeg)
-ink-1736953425.jpeg)
-ink-1736953424.jpeg)
-ink-1736953431.jpeg)
-ink-1736953431.jpeg)
-ink-1736953443.jpeg)
-ink-1736953510.jpeg)
-ink-1736953515.jpeg)
-ink-1736953516.jpeg)
-ink-1736953542.jpeg)
-ink-1736953576.jpeg)
-ink-1736953654.jpeg)
प्रकाशित मिति: २०:५४ बजे, बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












