Kathmandu Press

देउवाले कांग्रेसका मन्त्रीहरूलाई छलफलमा बोलाए

देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहीबार पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई छलफलमा बोलाएका हुन्। 
देउवाले कांग्रेसका मन्त्रीहरूलाई छलफलमा बोलाए

काठमाडौं, पुस २ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलमा बोलाएका छन्।

देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहीबार पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई छलफलमा बोलाएका हुन्। 

केपी ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन्। 

संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको बताइएको छ। बैंकमा मन्त्रीहरूले आफूले गरेका कामका बारेमा पनि जानकारी गराउने बताइएको छ। 

प्रकाशित मिति: १५:१० बजे, बुधबार, माघ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्