Kathmandu Press

टुँडिखेलमा माघीको रौनक [फोटो फिचर]

मगर समुदायको प्रमुख साँस्कृतिकका रुपमा रहेको माघी अर्थात ‘माघे सकराती’का अवसरमा मगर समुदायले टुँडिखेलमा विविध कार्यक्रम गरेको छ। 
टुँडिखेलमा माघीको रौनक [फोटो फिचर]

काठमाडौं, माघ १ : काठमाडौंको टुँडिखेलमा मंगलबार मनगर समुदयाले माघी पर्व मनाएको छ। 

मगर समुदायको प्रमुख साँस्कृतिकका रुपमा रहेको माघी अर्थात ‘माघे सकराती’का अवसरमा मगर समुदायले टुँडिखेलमा विविध कार्यक्रम गरेको छ। 

सो अवसरमा उनीहरूले र्‍याली समेत  निकालेका थिए। त्यसपछि टुँडिखेलमा उनीहरूले साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन्। 

हेर्नुस् माघीका केही तस्बिरहरूः

Photo-(20)-1736847838.jpg

Photo-(8)-1736847686.jpg

Photo-(14)-1736847798.jpg

Photo-(11)-1736847691.jpg

Photo-(12)-1736847691.jpg

Photo-(10)-1736847686.jpg

Photo-(6)-1736847684.jpg

Photo-(2)-1736847680.jpg

Photo-(13)-1736847798.jpg

Photo-(4)-1736847683.jpg

Photo-(23)-1736847849.jpg

Photo-(24)-1736847849.jpg

Photo-(19)-1736847838.jpg

Photo-(5)-1736847683.jpg

Photo-(17)-1736847821.jpg

Photo-(22)-1736847840.jpg

Photo-(1)1-1736847680.jpg

Photo-(21)-1736847840.jpg

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, माघ १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्