पुसको अन्तिम दिन कति छ, काठमाडौंको तापक्रम ?
पुस मसान्तका दिन काठमाडौंमा चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।काठमाडौं, पुस २९ : आज पुसको अन्तिम दिन । अर्थात पुस २९ गते । पुस मसान्तका दिन काठमाडौंमा चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । तर दुई दिनयता काठमाडौंको तापक्रम उस्तै छ । किनकि आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो ।
यता आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।
प्रकाशित मिति: ०८:५३ बजे, सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शालीनदीमा स्वस्थानीकाे माहाेल [फाेटाे फिचर]सोमबार, पुस २९, २०८१
थुनछेक बहसका लागि रवि जिल्ला अदालतमा, बहस सुरूसोमबार, पुस २९, २०८१
पुसको अन्तिम दिन कति छ, काठमाडौंको तापक्रम ?सोमबार, पुस २९, २०८१
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावनासोमबार, पुस २९, २०८१