Kathmandu Press

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।
बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

गुलरिया, पुस २८ : बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए। 

प्रकाशित मिति: १८:१५ बजे, आइतबार, पुस २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्