Kathmandu Press

श्रीलङ्काले आफ्ना ७६ विद्यार्थीलाई स्वदेश फिर्ता लग्यो

काठमाडौं वैशाख १२ : श्रीलङ्काले नेपालमा रहेका आफ्ना विद्यार्थीलाई फिर्ता लगेको छ। श्रीलङ्कन एअरको जहाजले पोखराको मणिपाल अस्पतालमा अध्ययनरत ७६ विद्यार्....

श्रीलङ्काले आफ्ना ७६ विद्यार्थीलाई स्वदेश फिर्ता लग्यो

काठमाडौं वैशाख १२ : श्रीलङ्काले नेपालमा रहेका आफ्ना विद्यार्थीलाई फिर्ता लगेको छ। श्रीलङ्कन एअरको जहाजले पोखराको मणिपाल अस्पतालमा अध्ययनरत ७६ विद्यार्थीलाई लगेको हो।

श्रीलङ्कन एम्बेसी र नेपाल एयरलाइन्सको सहकार्यमा विद्याथीहरु शुक्रबार स्वदेश फकाइएको नेपाल र श्रीलङ्का एयरलाइन्सको जिएसए दिपक मैनालीले जानकारी दिए ।

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि श्रीलङ्काले आफ्नो नागरिक फिर्ता लगेको हो।

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्