Kathmandu Press

देउवा र र लिङ्देनबीच भेटवार्ता 

मंगलबार अपराह्न सभापति देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन बूढानिलकण्ठ पुगेका थिए। 
देउवा र र लिङ्देनबीच भेटवार्ता 

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बूढानिलकण्ठमा भेटवार्ता भएको छ।

मंगलबार अपराह्न सभापति देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन बूढानिलकण्ठ पुगेका थिए। 

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। लिङ्देन केहीबेर देउवा निवास बूढानिलकण्ठमा कुराकानी गरेर बाहिरिएका थिए। 

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्